भल्कानोलाई पराजित गर्दै बार्सिलोना लिगको शीर्ष स्थानमा « Khabarhub

भल्कानोलाई पराजित गर्दै बार्सिलोना लिगको शीर्ष स्थानमा


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रायो भल्कानोलाई १-० ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

डिसेम्बरपछि बार्सिलोना पहिलो पटक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो। बार्सिलोनालाई जित दिलाउने क्रममा खेलको २८ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गरे।

लिग अन्तर्गत भएका खेलमा यो सात रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड बराबरीमा रोकिएपछि बार्सिलोना शीर्ष स्थानमा पुग्न सफल भएको हो।

यो जितका लागि गोल गरेसँगै लेवान्डोस्की यो सिजनमा २० औँ गोल गर्न सफल भएका छन्।

तालिकामा बार्सिलोना र रियल म्याड्रिड दुवैको ५१ अंक भए पनि बार्सिलोना गोल अन्तरको आधारमा अघि छ। एट्लेटिकोको ५० अङ्क छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ५ : ५० बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र