शेखर कोइरालाको टिप्पणी- सरकार एमालेकरण भइरहेको छ « Khabarhub

शेखर कोइरालाको टिप्पणी- सरकार एमालेकरण भइरहेको छ


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार एमालेकरण भइरहेको टिप्पणी गरेका छन् । 

नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको जिल्ला शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले कांग्रेस–एमाले मिलेर बनेको सरकार एमालेकरण भइरहेको टिप्पणी गरेका हुन् । 

‘हामी सत्तामा छौँ, तर सत्ता बाहिर छौँ । सरकारलाई खबरदारी गर्नु पर्ने आवश्यकता छ,’ नेता कोइरालाले भने, ‘यो सरकार एमालेकरण भइरहेको छ कि भनेर चिन्ता लागेको छ ।’

कोइरालाले कांग्रेस–एमालेले संयन्त्रमार्फत् सरकार सञ्चालन गरेको भन्दै आपत्तिसमेत जनाए । ‘संयन्त्रले सरकार चलाउने दुष्प्रयास भइइरहेको छ,’ उनले भने, ‘लोकतन्त्रमा संयन्त्रले सरकार चलाउने होइन ।’

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ११ : ५७ बजे

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्