आजदेखि दोलखा महोत्सव सुरु (तस्बिरहरू)  « Khabarhub

आजदेखि दोलखा महोत्सव सुरु (तस्बिरहरू) 


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा आजबाट तेस्रो बृहत् दोलखा महोत्सव-२०८१ सुरु भएको छ । 

महोत्सवको उद्घाटन गर्न बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा हेलिकप्टरबाट आइपुगेका छन् ।

दोलखा जिल्लाको व्यापार व्यवसायलाई गतिशील बनाउन र जिल्लाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र, पौराणिक सम्पदा, खाद्य संरक्षण, रैथाने उत्पादन, कृषि, खनिज तथा वन स्रोतको प्रवर्द्धन गर्न दोलखा उद्योग वाणिज्य संघसँगको सहकार्यमा महोत्सव आयोजना गरेको आयोजकको भनाइ छ ।

हेर्नुहोस् तस्बिरहरु: 

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ३ : ३६ बजे

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२–८३ को

यी भूभागमा चट्याङसहित वर्षाको सम्भवना, तराईमा तापक्रम बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु

सान डिएगो – अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा

कांग्रेस संविधानको रक्षार्थ अघि बढ्छः सभापति थापा

काभ्रेपलाञ्चोक – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब आफ्नो पार्टी

चेन्नाईलाई हराउँदै हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा