बैठक छाडेर कहाँ हराउँछन् हाम्रा सांसद (तस्बिरहरू) | Khabarhub Khabarhub

बैठक छाडेर कहाँ हराउँछन् हाम्रा सांसद (तस्बिरहरू)


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमै अधिकांश सांसद हराए । विशेष समय चलिरहेकै बेला प्रतिनिधिसभाका अधिकांश कुर्सी खाली थिए ।

प्रतिनिधिसभाको प्रतिपक्षी र सत्तापक्षी दुवैतर्फ अघिल्लो लहरका कुर्सीमा एकजना पनि सांसद थिएनन् । सत्ता पक्षतिर न प्रधानमन्त्री देखिए न कुनै मन्त्री नै थिए ।

अर्कातिर प्रतिपक्षीको पनि अवस्था उस्तै थियो । न त प्रमुख प्रतिपक्षीका नेता थिए न अन्य प्रतिपक्षीका सांसदहरू । विशेष समय पाएका सांसदहरूले चर्को स्वरमा आफ्ना कुरा राखिरहँदा सुनिदिने सरकारका एकजना प्रतिनिधि देखिएनन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ५ : २५ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन