चाइनिज ताइपेईविरुद्ध नेपालको अग्रता, अन्जनले गरे पहिलो गोल « Khabarhub

चाइनिज ताइपेईविरुद्ध नेपालको अग्रता, अन्जनले गरे पहिलो गोल


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल छनौट अन्तर्गत चाइनिज ताइपेईविरुद्धको खेलमा नेपालले अग्रता लिएको छ ।

पहिलो हाफ सकिँदा नेपालले १-० को अग्रता बनाएको छ । खेल शुरु भएको तेश्रो मिनेटमा अन्जान विष्टले गोल गरेपछि नेपालले १–० गोलको अग्रता लिएको हो ।

अहिले ताइवानको राजधानी ताइपेईस्थित ताइपेई रंगशालामा नेपाल र चाइनिज ताइपेईबीचको खेल जारी छ ।यसअघिको खेलमा नेपालले कुवेतसँग ७–० गोल अन्तरको लज्जास्पद पराजय व्यहोरेको थियो ।

चाइनिज ताइपेई पनि आफ्नो पहिलो खेलमा जोर्डनसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

 

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ५ : ४३ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी