यसरी मनाइयो टुँडिखेलमा प्रजातन्त्र दिवस (तस्बिरहरू) « Khabarhub

यसरी मनाइयो टुँडिखेलमा प्रजातन्त्र दिवस (तस्बिरहरू)


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरी ७५औँ प्रजातन्त्र दिवस २०८१ मनाइँदैछ । 

नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । 

प्रजातन्त्र दिवस समारोहमा  राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरू पुगेर सम्बोधन गरेका छन् 

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १२ : ५८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको