बीएनए सेमिफाइनलमा « Khabarhub

बीएनए सेमिफाइनलमा


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीएनए प्रथम इबिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । बीएनएसंगै लालीगुराँस र एन्जल्स हर्ट पनि सेमिफाइनलमा पुगे ।

बीएनएले गोल्डेनपिकलाई २२–१४ ले पराजित ग¥यो । बीएनएको जितमा सन्देश खड्काले १५ अंक योगदान गरे । रोशन घलेको १५ अंक सहयोगमा लालीगुराँसले ग्रिनल्यान्डलाई ३२–२१ ले हरायो । एन्जल्स हर्टले स्किब्सको चुनौती २५–१० ले समाप्त पा¥यो ।

एन्जल्स हर्टका शेखर मगरले १३ स्कोर गरे । सेमिफाइनलमा बीएनएको भेट आयोजक इबिए ‘ए’ संग हुनेछ भने लालीगुराँसले एन्जल्स हर्टको सामना गर्नेछ ।

गल्र्सको थ्री बाइ थ्रीमा ग्रिल्यान्ड ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ८–३ तथा भ्याली पब्लिकले भद्रकालीलाई १५–८ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ५ : १० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी