पूर्वी नेपालमा सिजी मेरिडिया 'लेभल अप' डिलरमिट सम्पन्न  | Khabarhub Khabarhub

पूर्वी नेपालमा सिजी मेरिडिया ‘लेभल अप’ डिलरमिट सम्पन्न 


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिजि इलेक्ट्रोनिक्सले पूर्वी नेपालमा सिजी मेरिडिया ‘लेभल अप’  विषयवस्तुमा आधारित डिलर मिट आयोजना गरेको थियो । 

शुक्रबार विराटनगर चाेकस्थित एक होटलमा आयोजित सो कार्यक्रम मूलतः नव प्रवर्तनमा केन्द्रित थियो ।   

 कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले प्रतिस्पर्धी इलेक्ट्रोनिक्स बजारमा वृद्धि र सफलता हासिल गर्न  साझेदारी र सहकार्यको महत्त्वमा जोड दिए । जसले नवप्रवर्तन र ग्राहक सन्तुष्टि कम्पनीको पहिलो प्राथमिकता भएको बताए  ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ४ : ४९ बजे

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई

पश्चिम नेपालमा ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी

पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं – नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित

सडक बिग्रेका कारण खुलेन शुक्लाफाँटा निकुञ्ज सफारी

कञ्चनपुर – वर्षाका कारण निकुञ्ज जाने बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय