पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जामा « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जामा


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह आज स्याङ्जा पुगेका छन् । केही समयदेखि पोखरामा बस्दै आएका शाह आज बिहान कालीगण्डकी गाउँपालिका– ३ मा रहेको शाहवंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि स्याङ्जा पुगेको उनको सचिवालयले जनाएको छ ।

कुलदेवता आलमदेवी मन्दिरमा रुद्री पुजनसहितको पूजाअर्चनापछि उनी फर्किने बताइएको छ ।

पूर्वराजा शाह स्याङ्जा पुग्दा उनका समर्थकले राजा आउ देश बचाउ भन्दै नाराबाजी गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले पोखराबाट दिएको भिडियो सन्देश अहिले चर्चामा छ ।

उनले आफ्नो परिवारको धैर्यतालाई कमजोर नआँक्न चेतावनी दिँदै आफूले सुरु गर्ने स्टेपलाई साथ दिन आह्वान समेत गरेका थिए । 

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ११ : ५८ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते