प्रधानमन्त्री ओलीबाट महाशिवरात्रिको शुभकामना | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीबाट महाशिवरात्रिको शुभकामना


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूमा महाशिवरात्रि पर्व को शुभकामना व्यक्त गरेका छन् ।

आफूले मंगलबार पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्– ‘महाशिवरात्रिको शुभकामना ! जय पशुपतिनाथ !!’

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ९ : ५७ बजे

राष्ट्रियसभामा सांसदले भने- कृषकलाई समयमै मल उपलब्ध गराउनुपर्‍यो

काठमाडौं– राष्ट्रियसभाको शून्य समयमा सांसदहरूले किसानलाई तत्काल मल उपलब्ध गराउनुपर्ने,

एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा छुट दिन

स्वतन्त्रता दिवसको मौका पारेर मोदीले घोषणा गरे ‘सुदर्शन चक्र मिसन’

काठमाडौं– भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै छ

बनेपामा एक सय २३ वर्ष पुरानो ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन एवं ऐतिहासिक महत्त्व बोकेको बनेपामा एक सय २३

वनसमिति-कसरौल सडक जोखिमपूर्ण, स्थानीय भन्छन्- कुनबेला रुख खसेर टाउकामा बजारिने हो पत्तो छैन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाको नगर गौरवको योजना चक्रपथको उत्तरतर्फको सडकखण्डअन्तर्गत पर्ने