नेपाली कागज बनाउन भ्याइनभ्याइ (तस्बिरहरू) | Khabarhub Khabarhub

नेपाली कागज बनाउन भ्याइनभ्याइ (तस्बिरहरू)


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न सरकारी कामकाज तथा हस्तकालका सामग्रीहरू बनाउन प्रयोग हुने नेपाली कागजको माग बढ्दो भए पनि व्यवसायीले माग अनुसार उत्पादन गर्न सकिरहेका छैनन् । 

हाते प्रविधिको प्रयोगबाट उत्पादन गरिने नेपाली कागजको गुणस्तर उच्च हुने हुँदा माग बढ्दै आएको विगत १८ वर्ष देखि कागेश्वरी मनोहरा नगरपालिकाको भद्रबास क्षेत्रमा कागज उद्योग सञ्चालन गर्दै आएका सरण थामीले बताए । 

अर्डर अनुसार कागज बनाउने हो, कहिले काहीँ कच्चा पदार्थको अभाव हुन्छ, त्यस कारण माग अनुसार आपूर्ति गर्न सकिँदै थामीले बताए । कागज बनाउनका लागि पूर्वी नेपालबाट लोक्ता, र पश्चामनेपालबाट बाबियो जस्ता कच्चा पदार्थ आयात हुने गर्छ । 

हेर्नुहोस् तस्बिरहरु :

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ३ : १४ बजे

नेपालमा पहिलोपटक इन्टरनेसनल स्ट्रोक सम्मेलन हुँदै  काठमाडौं- नेपालमा पहिलोपटक हिमालयन

न्यासनल स्ट्रोक म्यानेजमेन्ट प्रोटोकल, २०२५ स्वीकृत 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्ट्रोकको (मस्तिष्कघात)  उपचारलाई व्यवस्थित र

‘कुलिङ पिरियड’मा गडबडीबारेको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

काठमाडौं– सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को

भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस

काठमाडौं– काठमाडौंस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रम गरी भारतको ७९औँ स्वतन्त्रता