वर्षाले पखाल्न सकेन काठमाडौंको धुलो (तस्बिरहरू) « Khabarhub

वर्षाले पखाल्न सकेन काठमाडौंको धुलो (तस्बिरहरू)


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शुक्रबार र शनिबार काठमाडौंसहित देशका अधिकांश भागमा वर्षा र हिमपात भएको छ ।

वायु गुणस्तर सूचकांकका अनुसार काठमाडौं शहर विश्वको चौथो सबैभन्दा प्रदूषित शहर बनेको छ । शुक्रबार र शनिबार हल्का वर्षाका कारण प्रदूषणमा केही सुधार आएको छ ।

तर उपत्यकामा वायु प्रदूषण पूर्ण रूपमा कम भएको छैन ।  अहिले पनि काठमाडौं उपत्यकाको आकाशमा बाक्लो तुँवालो लागेको छ ।

पानी राम्रोसँग पर्न नसकेका कारण काठमाडौंबाट प्रदूषण पनि हट्न नसकेको हो । यो वर्षको हिउँदे वर्षा समयमा नहुँदा कृषिबालीदेखि अन्य जनजीवन पनि प्रभावित भएको छ ।

हेर्नुहोस् तस्बिरहरू : 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : २३ बजे

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

काठमाडौं- युरोपेली सङ्घ (इयू) ले वर्तमान सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग

‘सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी छ’

काठमाडौं- परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा देखिएको सीमा

शिक्षामन्त्री पोखरेल र कानुनमन्त्री गौतमसँग रास्वपाका सांसदको छलफल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको मन्त्री-सांसद प्रि-बजेट अन्तरक्रियाको तेश्रो

रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द

काभ्रेपलाञ्चोक- बुधबार साँझदेखि अवरुद्ध बिपी राजमार्ग बिहीबार बिहान ८ः३० बजेदेखि

रोममा अमेरिका–इटाली संवाद

रोम- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग नगरेको