उपत्यकाको मौसम खुलेपछि चम्किए हिमाल (तस्बिरहरू) « Khabarhub

उपत्यकाको मौसम खुलेपछि चम्किए हिमाल (तस्बिरहरू)


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शुक्रबार र शनिबार काठमाडौंसहित देशका अधिकांश भागमा वर्षा र हिमपात भएको थियो ।

घाम लाग्दा प्रदूषणको कुहिरो हटेको छ। आकाश खुलेपछि उपत्यकाका डाँडाबाट सुन्दर हिमश्रृंखला देख्न सकिने भएको छ ।

खुला आकाश भएकोले, उपत्यकामा गौरीशंकर, जुगल, गणेशका हिउँ शृङ्खलाहरू साथै मनासलु पनि देख्न सकिन्छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका हिउँका शृङ्खलाहरूको तस्बिरहरू हेर्नुहोस् : 

 तस्बिर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  २ : ४४ बजे

नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने

काठमाडौं– नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग

काठमाडौं– नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन

भारत, इजरायल र युरोपलाई जोड्ने आर्थिक करिडोर : मध्यपूर्वको सबैभन्दा ठूलो तर ओझेलमा परेको रणनीतिक कथा

काठमाडौं– भारत, मध्यपूर्व र युरोपलाई जोड्ने बहुप्रतिक्षित आर्थिक करिडोर वर्तमान

बाढी प्रभावित क्षेत्रमा दैनिक उडिरहेछन् डेढ दर्जन हेलिकप्टर (तस्बिरहरू)

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा एकैपटक १५–२० वटा हेलिकप्टर उद्धार तथा