नेशनल प्याब्सनको अध्यक्षमा क्षेत्री « Khabarhub

नेशनल प्याब्सनको अध्यक्षमा क्षेत्री


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नेशनल प्याब्सन केन्द्रीय राष्ट्रिय महाधिवेशन वीरगन्जमा सम्पन्न भएको छ । जसले गीता राणा क्षेत्रीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ ।

महाधिवेशनले ज्ञानेन्द्र मोहन भट्टराई, सूर्य बहादुर अधिकारी, बृजेन्द्र मिश्र, सुबोध डाँगी, कमल बहादुर सिंहलाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ ।

यस्तै उपाध्यक्षमा तिलक बहादुर चौहान, कुमार बहादुर भट्टराई, डम्बर बहादुर कार्की, कुसुम रानाभाट, कृष्ण कुमार उप्रेती, धर्मराज रेग्मी, डा नन्दन यादव चयन भएका छन् ।  

यसैगरी, महासचिव पदमा प्रताप बहादुर थापा र कोषाध्यक्ष पदमा कुबेर बस्नेत चयन भएका हुँदा कृष्ण प्रसाद पौडेल, बम देव न्यौपाने उप महासचिव पदमा चयन भएका छन् । त्यस्तै कोषाध्यक्ष पदमा महेन्द्र पुन र शिव दत्त तिवारी चयन भएका छन् ।

यता केन्द्रीय सचिव पदमा अलि महमद अँसारी, राजु रोकाया, राजु पाण्डे, बिक्रम ढुकुछु, प्रकाश गैरे, इन्द्र देव शाह, सन्त बहादुर तामाङ्ग, चुडामणी बुढाथोकी, श्याम बहादुर कुँवर, तेन्जी भोटिया निर्वाचित भएका छन् । 

साथै, सदस्यको रूपमा राम प्रसाद अधिकारी, काशीनाथ कोईराला, राम प्रसाद पाण्डे, रविन प्रसाद पौडेल, चन्द्र नारायण मण्डल, राज कार्की, रामकृष्ण विक, मेतिबुल राईन, श्याम पाकी (कौनी), युवराज शाही, गायत्री राना, खेमराज कोईराला, सिता चौधरी, राम बाबु प्रसाद कुशवाहा, रमेश अधिकारी, निता श्रेष्ठ, रामबाबु सिंह कोईरी, ई।विनय श्रेष्ठ, नारायण प्रसाद ढकाल, राजेश्वर तिवारी, नरेश आचार्य, जीत बहादुर केसीलगायतका नाम पनि सदस्यको रूपमा चयन भएका छन्

 महाधिवेशनले अब संगठनको नेतृत्वलाई अझ मजबुत बनाउने र आगामी कार्यहरूलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ४ : २४ बजे

जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न

जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु

भद्रपुर– जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको

देउवालाई स्वागत गर्ने नेताहरूको भिडमा भेटिएनन् शेखर

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिनापछि काठमाडौंमा

छानबिन प्रतिवेदन सार्वजनिक गरेकोमा एनसेलले गर्‍यो सरकारको भर्त्सना

काठमाडौं– सरकारले ‘एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन,

श्रीमतीसहित विदेश गएका देउवा एक्लै नेपाल फर्किए

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि बिहीबार नेपाल फर्किएका