राजाको शासन कालमा नेपाल अविकासको चरम अवस्थामा थियो : महासचिव पोखरेल « Khabarhub

राजाको शासन कालमा नेपाल अविकासको चरम अवस्थामा थियो : महासचिव पोखरेल


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजाको शासन कालमा नेपाल अशिक्षा, पछौटेपन, गरिबी र अविकासको चरम अवस्थामा रहेको स्मरण गरेका छन् ।

आइतबार साँझ पोखरेलले सामाजिक सञ्जालमार्फत एक्समार्फत राजतन्त्रमा राजपरिवारका सदस्यहरु अबैध तरिकाबाट धनआर्जन गर्नमा लिप्त भएको समेत बताएका छन् । उनीहरुकै नेतृत्वमा नेपालका पुरातात्विक सम्पदा र मुर्तिहरु समेत बेचिएको पोखरेलले बताएका छन् ।

उनले लेखेका छन्, ‘ राजाको शासन कालमा नेपाल अशिक्षा, पछौटेपन, गरिबी र अविकासको चरम अवस्थामा थियो । राजपरिवारका सदस्यहरु अबैध तरिकाबाट धनआर्जनमा लिप्त थिए । उनीहरुकै नेतृत्वमा नेपालका पुरातात्विक सम्पदा र मुर्तिहरु बेचिन्थे। जनताले त्यो समयको पनि हेक्का राखेका छन् भन्नेकुरा राजावादीले बुझेकै राम्रो !’

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : ३५ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि