हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना  « Khabarhub

हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना 


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । 

आइतबार हृदयघात भएपछि शाहलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । अहिले शाहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले बताएको छ ।

अहिले उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको बताइएको छ । पारसलाई भेट्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह भने पोखरामा कार्यक्रम भएकाले काठमाडौं आइपुगेका छैनन् । पारसको मुटुमा यसअघि पनि समस्या देखिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  २ : ५६ बजे

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी

असारअघि विदेश भ्रमणमा निस्किने छैनन् प्रधानमन्त्री वालेन्द्र

काठमाडौं–  प्रधानमन्त्री बालेन्द्र शाह सरकार गठन भएको १०० दिनसम्म कुनै

रविको ‘जेल ब्रेक’ले बहिष्कारको तारो बने स्टार रामकृष्ण

काठमाडौं – रामकृष्ण ढकाल निर्माता रहेको फिल्म ‘मालती मंगले’ प्रदर्शनको