सरुवा रोग अस्पताल टेकुको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंह नियुक्त | Khabarhub Khabarhub

सरुवा रोग अस्पताल टेकुको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंह नियुक्त


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंहलाई नियुक्त गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै डा सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेका हुन् । सरुवा रोग अस्पतालमा चिकित्सकबाट नै अध्यक्ष नियुक्त हुने व्यवस्था रहेको छ।

डा सिंह स्वास्थ्य मन्त्रालयबाट १२ गते अतिरिक्त सचिवबाट अनिवार्य अवकाश पाएका भएका थिए ।

 टेकु अस्पतालमा यसअघि डा। चीनबहादुर पुनको दुई वर्षे कार्यकाल गत ८ असोजमै सकिए पनि नयाँ नियुक्ति नहुँदा अध्यक्ष पद रिक्त थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ५ : ३९ बजे

देशभर वर्षाको सम्भावना, यी भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एक वर्षमा तीन करोडको लागुऔषध बरामद

महोत्तरी – बर्दिवासस्थित लागुऔषध नियन्त्रण ब्युरोे शाखाले गत आर्थिक वर्षमा

अशक्त इजरायली बन्दीको भिडियो : जो खान नपाएर रोइरहे

इजरायल – हमासले अशक्त इजरायली बन्दीको भिडियो बनाएर सार्वजनिक गरेपछि

सोमबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

साउनको सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल साउन १९ गते सोमबार। साउन