ई-बग्गी चढेर घुम्न जाऊँ है पाटन (तस्बिरहरू) « Khabarhub

ई-बग्गी चढेर घुम्न जाऊँ है पाटन (तस्बिरहरू)


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित विद्युतीय बग्गी (ई–बग्गी) परीक्षण गरेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिकाका मठमन्दिर लगायत सम्पदा क्षेत्र घुमाउन ई–बग्गी परीक्षण गरिएको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

एक महिना परीक्षण पूरा गरिसकेपछि अरू ४ वटा ई–बग्गी किनेर पर्यटकलाई बोक्ने योजनासहित सञ्चालन गरिने उनले बताए ।

अहिले होटल गुडविलसँगको सहकार्यमा ई–बग्गी परीक्षण भइरहेको हाथेछुले जानकारी दिए ।

महानगरले पर्यटकलाई पुल्चोक, मंगलबजार, महाबिहार, पाटन-सुन्धारा, घुमाउन ई–बग्गीको अवधारणा ल्याएको हो ।

हेर्नुहोस् तस्बिरहरु :

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १ : ०९ बजे

प्रतिनिधिसभा : ‘तराई–मधेसमा पानी नपरेर खेत बाँझै भयो’

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले तराई मधेसका जिल्लामा पानी नपरेर समस्या भएको

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले

स्वास्थ्यमन्त्री भन्छिन्- ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको

प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी