विप्लवका छोरा प्रकाश चन्द रिहा « Khabarhub

विप्लवका छोरा प्रकाश चन्द रिहा


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द प्रहरी नियन्त्रणबाट रिहा भएका छन् ।

अत्यावश्यक सेवा अवरुद्ध हुने गरी चितवन मेडिकल कलेजमा धर्ना दिएको आरोपमा बुधबार विहान प्रकाशन पक्राउ परेका थिए ।

प्रकाशसहित प्रहरीले १ दर्जन बढी विद्यार्थीलाई चितवन मेडिकल कलेजबाट नियन्त्रणमा लिएको थियो ।

अत्यावश्यक सेवामा अवरोध पुग्ने गरी मेडिकल कलेज क्षेत्रमा कुनै पनि गतिविधि नगर्ने शर्तमा उनीहरुलाई रिहा गरिएको चितवन प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १० : ३५ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक