पहिरोले थुनिएर ताल बनेको सभाखोला बग्न थाल्यो « Khabarhub

पहिरोले थुनिएर ताल बनेको सभाखोला बग्न थाल्यो


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– वर्षपछिको पहिरोले थुनिएको संखुवासभाको सभाखोलामा रहेको पानी विस्तारै बग्न सुरु गरेको छ।

संखुवासभाको सभापोखरी गाउँपालिका–४ फाक्सीबुङमा पहिरो खस्दा सभाखोला थुनिएको थियो ।

बुधबार दिउँसो करिब साढे २ बजे पाक्सीबुङको पाखो बगेसँगै सभाखोला थुनिएको थियो । खोला थुनिएपछि करिब तीन सयम मिटर भन्दा ठूलो ताल बनेको थियो ।

सभापोखरी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विकास पौडेलले पहिरोले जमेको पानी विस्तारै खुल्न थालेको जानकारी दिए ।

पहिरो खसेसँगै ठूला ठूला ढुंगा र माटोले खोला छेकिएको थियो । तर पहिलो खस्न छोडेपछि जमेको पानीले विस्तारै माटो बगाउँदै बाटो बनाएपछि पानी बग्न थालेको पौडेलले जनाए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १० : ५२ बजे

एमालेले महाधिवेशनबाट गल्ती सच्याएर जनतामाझ जानुपर्छ : सुहाङ नेम्बाङ

काठमाडौं- नेकपा एमालेको ११ महाधिवेशन सुरु हुन अब दुई दिन

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि