राष्ट्रियसभामा पनि ५ वटा अध्यादेश पेस हुँदै  « Khabarhub

राष्ट्रियसभामा पनि ५ वटा अध्यादेश पेस हुँदै 


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभामा बिहीबार ५ वटा अध्यादेश निर्माणार्थ पेस हुने भएको छ । भूमि अध्यादेश रोकेर अन्य ५ वटा अध्यादेश पेस हुने कार्यसूची आएको हो । 

बुधबार आज प्रतिनिधि सभामा ५ वटा अध्यादेश पेस हुँदै छ । राष्ट्रियसभामा तीन सिट नपुगेका कारण दुवै सदनमा ५ वटा अध्यादेश पेस हुन सकेको थिएन । 

भूमि अध्यादेश बाहेक ५ वटा अध्यादेशमा जसपा र लोसपाले साथ दिएपछि सरकारले अगाडि बढाउन लागेको छ । 

सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र पुस १४ गते जारी भएको सहकारीसम्बन्धी अध्यादेश दुवै सदनबाट पास गर्न सरकार लागिरहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : ०८ बजे

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

बनेपा– धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३