सचिव नियुक्तिमा विवाद : अमरेशले मागे स्वास्थ्यमन्त्रीको राजीनामा « Khabarhub

सचिव नियुक्तिमा विवाद : अमरेशले मागे स्वास्थ्यमन्त्रीको राजीनामा


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा मागेका छन् ।

वरियताको एक नम्बरका निमित्त सचिव संगीता कौशल मिश्रलाई स्वास्थ्य मन्त्रालयको सचिव नबनाएर मन्त्रीले डा. विकास देवकोटालाई बनाएको भन्दै राजीनामा सिंहले मागेका हुन् । 

‘पहिलो नम्बरमा भएका मान्छेको नाम सचिवमा सिफारिस भएको छैन । राजनीतिक प्रतिशोधका आधारमा मधेसीलाई हेप्ने प्रवृत्ति भयो,’ सिंहले गुनासो गर्दै भने, ‘स्वास्थ्यमन्त्री पौडेलले तुरुन्त राजीनामा दिनुपर्छ।’

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिवमा देवकोटालाई सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ४ : ५१ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल