डेंगुबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ « Khabarhub

डेंगुबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभाले डेंगु रोगको महामारीका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गरेको छ ।

विहीवार(आज) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले डेंगु रोगका विषयमा संसदमा आवाज उठेको भन्दै यस विषयमा संसदमा जानकारी गराउन सरकार र स्वास्थ्यमन्त्रीलाई रुलिङ गरेका हुन् ।

डेंगु रोग देशका धेरै जिल्लामा फैलिएर महामारिको रुप लिएको भन्दै यसअघिका संसद बैठकमा सांसदहरुले यस बारेमा जानकारी गराउन माग गर्दै आएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  २ : ०८ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक