हैदरावादमा थपिए अर्का विस्फोटक खेलाडी « Khabarhub

हैदरावादमा थपिए अर्का विस्फोटक खेलाडी


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत सिजनमा विस्फोटक ब्याटिङका कारण चर्चामा आएको उपविजेता सनराइजर्स हैदरावादले यस सिजनमा थप एक विस्फोटक ब्याट्सम्यानलाई टोलीमा आबद्ध गरेको छ।

टोलीका ब्रायडन कार्स घाइते भएपछि दक्षिण अफ्रिकी ब्याटिङ अलराउण्डर वियान मल्डरलाई टोलीमा आबद्ध गरेको छ। कर्सले च्याम्पियन्स ट्रफीको दौरान चोट बोकेका हुन्।

हैदरावादमा यस सिजन पनि गत वर्ष धुवाँदार सुरुवातका कारण चर्चामा आएका ट्रेभिस हेड र अभिषेक शर्मा छन्। मध्य क्रममा छिटो रन बटुल्ने दक्षिण अफ्रिकी हेन्रिक क्लासेन टोलीमा छन्।

यसैगरी प्याट कुमिन्स, नितिस रेड्डी र हेरी ब्रुक पनि टोलीमा छन्। ग्लेन फिलिप्स र इशन किसनसमेत यही टोलीमा छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १० : ०६ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।