फिल्म हलमा राष्ट्रिय गान बजाउने निर्णयबारे थाहा छैन– सञ्चारमन्त्री | Khabarhub Khabarhub

फिल्म हलमा राष्ट्रिय गान बजाउने निर्णयबारे थाहा छैन– सञ्चारमन्त्री


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले चलचित्र सुरु हुनुभन्दा पहिला राष्ट्रिय गान बजाउनेबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

मन्त्रिपरिषद बैठकहरुको निर्णय सार्वजनिक गर्न विहीवार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाँस्कोटाले  फिल्म हलमा राष्ट्रिय गान बजाउने कुरा आफूले पनि हल्ला सुनेको तर त्यो सत्य नभएको बताए ।

‘फिल्म हलमा राष्ट्रिय गान बजाउने कुरा मैले पनि सुनेको छुँ’ मन्त्री बाँस्कोटाले भने,‘फिल्म क्षेत्रको मन्त्रालय यही हो, यस्तो निर्णयबारे मलाई चाँही थाहा छैन ।’

‘पहिला पहिला हावा नचलि पात हल्लदैन भन्थे तर अहिले हावा नलागी पनि पात हल्लने रहेछ,’ मन्त्री बाँस्कोटाले भने,‘राष्ट्रिय गान मर्यादा, स्वतन्त्रता, राष्ट्रिय गौरवको विषय हो । त्यसमा छुट्टै कानूनी प्रवन्ध छ, कहाँ गर्ने कसरी गर्ने भन्ने बारेमा, राष्ट्रिय गान बजाउँनै हुँदैन भन्ने हुँदैन ।’

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ५ : ०५ बजे

धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा ‘रेडपाण्डा’ भेटियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर २ र ३ का

बनेपामा ‘एक घर, एक धारा’ अभियान

काभ्रे– काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ

पत्रकारसँग संवाद गर्दै एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सोमबार पत्रकारसँग संवाद

वीरगञ्ज नाकाबाट तीन महिनामा आठ अर्ब ७० करोड बराबरका सवारीसाधन भित्रियो

पर्सा– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा आठ

‘कफिन’मा टिकेको अर्थतन्त्र : कहिलेसम्म ज्ञानलाई डलरको विनिमयमा तौलिने ?

घडीको टिक टिक,परदेशी अपार्टमेन्टको निस्तब्धता। सिसाको झ्यालमा बुँदाबुँदा पानीका थोपा