राजावादीहरूको हर्कत मृगतृष्णा मात्र हो : गोकर्ण विष्ट  « Khabarhub

राजावादीहरूको हर्कत मृगतृष्णा मात्र हो : गोकर्ण विष्ट 


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद तथा पार्टी सचिव गोकर्ण विष्टले राजावादीहरूको हर्कत मृगतृष्णा मात्र भएको बताएका छन् । 

मंगलबार प्रतिनिधि सभामा बेल्दै विष्टले राजा फर्काउन गरिएको प्रयत्नको अर्थहीन नभएको बताएका हुन् । 

‘यो हर्कत मृगतृष्णा मात्र हो । राजा फर्काउने सपना पुरा हुँदैन ।  प्रतिपक्ष दलका नेता ०६४ पछि पटक पटक सरकारमा जानुभएको छ । उहाँ मर्यादित हुनुपर्छ । उहाँका कारण शक्तिहरूले प्रशय त पाएको छैन ? यो गम्भीर प्रश्न छ ।’ उनले भने, ‘यात्रा एउटै डुङ्गामा यात्रा गरिरहेका छौँ । लोकतन्त्र कमजोर भए त्यो डुङ्गामा आफैँ डुब्नुपर्छ । यो कुराको हेक्का राखियोस् ।’

उनले देशमा केही भएन भन्नेहरूलाई कामले जवाफ दिएको बताए । 

उनले भने, ‘केही भएन भन्ने शक्तिबाट पनि जोगिन जरुरी छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ३ : ४४ बजे

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन २४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६