पहेँलपुर खोकना (तस्बिरहरू) « Khabarhub

पहेँलपुर खोकना (तस्बिरहरू)


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको खोकना यतिबेला तोरी फुलेर सुन्दर देखिएको छ । तोरी फुलेर खोकनाका खेतबारी छपक्क ढाकेको छ । 

खोकना काठमाडौं नजिकैको तोरीको तेलका लागि प्रख्यात छ । यहाँ स्थानीय कोलबाटै तोरीको तेल पेल्छन् । तोरीकै तेल बेचेर उनीहरू दैनिकी चलाउने पनि गरेका छन् । 

तोरीको तेलको लागि निकै ख्याति कमाएको खोकना र बुंगमती अहिले पहेँलपुर बनेको छ । फाँटमा फुलेर पहेँलपुर तोरीले यहाँको सुन्दरता निकै बढेको छ । शनिबार र बिदाको दिन अहिले आन्तरिक पर्यटकहरू पनि यहाँ आएर फोटो भिडियो खिच्दै गरेको देखिन्छ ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ५ : ०१ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज