‘वर्तमान प्रणाली ठिक छ, चलाउने पात्र खराब भए’ « Khabarhub

‘वर्तमान प्रणाली ठिक छ, चलाउने पात्र खराब भए’


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका सांसद रज्जुकुमारी झाले वर्तमान प्रणाली खराब नभएको बताएकी छन् ।

 मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले प्रणाली खराब नभए पनि चलाउने व्यक्ति खराब भएको दाबी गरिन । 

‘सांसदभित्र गम्भीर उठेको छ । यो संविधान व्यक्तिको होइन । सबैले यसको सम्मान गर्नुपर्छ । प्रणाली खराब छैन । प्रणाली चलाउने व्यक्ति गम्भीर भएन ।’  झाले भनिन, ‘जो–जे जिम्मेवारीमा छौँ । जिम्मेवारी पुरा गरौँ ।’ झाले भनिन, ‘सडकमा भएको शिक्षक आन्दोलनमा पनि सरकारको ध्यान जानुपर्छ । प्रभावकारी कानुन बनाउनु आवश्यक छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ५ : २९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका