मेघ गर्जनसहित चट्यांङको सम्भावना, सतर्कता अपनाउन अनुरोध « Khabarhub

मेघ गर्जनसहित चट्यांङको सम्भावना, सतर्कता अपनाउन अनुरोध


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकभर मौसममा बदली रही मध्य तथा पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

मशाशाखाका अनुसार आज दिउँसो देशभरी सामान्य बदली रही मेघ गर्जन–चट्यांङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन–चट्यांङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडी भू-भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

दिउँसोस् देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमा महाशाखाले शनिबार पनि मौसममा बदली रहने पूर्वानुमान गरेको छ । शनिबार दिउँसो मौसममा सुधार देखिन र राति केहि स्थानहरुमा मेघ गर्जन–चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै देशका पहाडी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

महाशाखले नदीमा पानीको वहाव वढ्न सक्ने, पहाडी भू-भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ६ : ४२ बजे

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर