दुई खेलमा नौ गोल गर्दै आर्सनल क्वार्टरफाइनलमा « Khabarhub

दुई खेलमा नौ गोल गर्दै आर्सनल क्वार्टरफाइनलमा


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पिएसभी आइन्डहोभेनलाई एग्रिगेटमा ९-३ ले हराउँदै आर्सनल युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको दोस्रो चरणको दोस्रो लेगमा २-२ गोलको बराबरी भएको हो। यसअघि पहिलो लेगमा आर्सनल ७-१ ले विजयी भएको थियो। आर्सनलले क्वार्टरफाइनलमा रियल म्याड्रिडसँग खेल्ने छ।

बुधबारको खेलको छैटौँ मिनेटमा अलेक्जेन्डर झिल्झेन्कोले आर्सनललाई अग्रता दिलाएका थिए।

इभान पर्सिकले १८ औँ मिनेटमा पिएसभीका लागि गोल गरे। ३७ औँ मिनेटमा डेकलन राइसले आर्सनललाई अग्रता दिलाए। काउहायब ड्रियोकले पिएसभीका लागि दोस्रो हाफमा गोल गरे।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ८ : २९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले