होलीमा यसरी रंगिए विदेशी पर्यटक (तस्बिरहरू) « Khabarhub

होलीमा यसरी रंगिए विदेशी पर्यटक (तस्बिरहरू)


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौंको वसन्तपुरमा विदेशी पर्यटकहरूले पनि होली पर्व मनाएका छन् । आज फाल्गु पूर्णिमाको अवसरमा, नेपालको पहाडी क्षेत्रहरूमा रङहरूको पर्व होली मनाइँदै छ । त्यहि क्रममा विदेशी पनि होलीको रंगमा रमाएका हुन् ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  १२ : २३ बजे

एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले द्रुत गतिमा विस्तार भइरहेको आर्टिफिसियल

रास्वपाको योजना : सीमाक्षेत्रमा ड्रोन र नाइटभिजन क्यामेरा राख्ने, सीमावर्तीबासीलाई ‘सीमा परिचय पत्र’

सुर्खेत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सीमा सुरक्षालाई प्रविधिमैत्री

सभापति थापाको अडान : गठबन्धनको राजनीति गर्दैनौँ, राजनीतिक नियुक्तिमा भागबन्डा हुँदैन

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई

१२ वर्षदेखि गतिहीन राष्ट्रिय गौरवका आयोजना २ वर्षभित्र पूरा गरिछाड्ने रास्वपाको घोषणा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ

रास्वापले स्टार्टअपलाई विश्व बजारसँग जोड्न ‘अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे’ का अड्चन हटाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ