दरबारमार्गमा होलीको रमझम (तस्बिरहरू) « Khabarhub

दरबारमार्गमा होलीको रमझम (तस्बिरहरू)


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका पहाडी जिल्ला र उपत्यकामा बिहीबार धुमधामसँग होली पर्व मनाइँदैछ । काठमाडौं उपत्यकामा पनि चोकचोकमा होलीको उल्लास छ ।

काठमाडौं दरबार मार्गमा पनि होली पर्व विशेष कार्यक्रमसहित महनाइँदैछ ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली, पहाडी र उपत्यकामा जिल्लामा हर्षोल्लाससाथ मनाइँदै छ । 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्वका दिन विभिन्न रङ र लोलासहित हानेर मनाउने परम्परा छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  १ : ४७ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त