सिद्धार्थ राजमार्गमा २ वटा जिप पहिरोमा पुरिए, १ जनाको मृत्यु « Khabarhub

सिद्धार्थ राजमार्गमा २ वटा जिप पहिरोमा पुरिए, १ जनाको मृत्यु


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा गएको पहिरोमा २ वटा जिप पुरिएका छन् । प्रहरीका अनुसार लु १ ज २६१७ र लु १ ज ५९३८ नम्बरका २ वटा जिप पहिरोमा पुरिएका हुन् ।

सडक माथिबाट परेको पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुने व्यक्तिमा कमल परियार छन् । उनी पहिरोमा पुरिएका जिपका चालक रहेका जनाइएको छ ।

पहिरोमा पुरिएर घाइते भएका अन्य ४ जनाको भने नाम खुलेको छैन ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ११ : ११ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर– भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासि दुई