प्रचण्डको फोटो जलाएपछि पक्राउ परेका राप्रपाका नेता रिहा « Khabarhub

प्रचण्डको फोटो जलाएपछि पक्राउ परेका राप्रपाका नेता रिहा


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएपछि पक्राउ परेका राप्रपाका नेता नीराजन बम रिहा भएका छन् । उनलाई आइतबार साँझ रिहा गरिएको हो ।

यसअघि आज नै मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको थियो । बमको पक्राउपछि प्रचण्डले समेत फोटो जलाउदैमा गिरफ्तार गर्नु उचित नहुने प्रतिक्रिया दिएका थिए ।

शनिवार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका थिए।

याे पनि…

निराजन बमको रिहाइ माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

एकैदिन सडक निस्किँदै राजावादी र कम्युनिस्ट, के गर्ला सरकार ?

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ९ : २४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल