निराजन बमको रिहाइ माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस (तस्बिरहरू) « Khabarhub

निराजन बमको रिहाइ माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मसाल जुलुस निकालेको छ । पक्राउ परेका युवा नेता निराजन बमको रिहाइ माग्दै राप्रपाका कार्यकर्ताले सिनामंगलमा मसाल जुलुस निकालेका हुन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डविरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ८ : ०० बजे

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा