अमेरिकामा गोली हानाहान– ३ जनाको मृत्यु « Khabarhub

अमेरिकामा गोली हानाहान– ३ जनाको मृत्यु


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाको न्यू मेक्सिको राज्यअन्तगर्गतको अल्बुकर्क प्रहरीले एक गोली हानाहानको घटनामा ३ जनाको मृत्यु भएको जनाएको छ ।  उक्त घटनामा अन्य २ जना घाइते भएका जनाएको छ ।

प्रहरीले अल्बुकर्क नगरको लुरा प्लेस साउथवेस्टमा गोली चलेको र प्रहरीले उक्त स्थानमा घेरा हालेको बताएको छ ।

घाइतेमध्ये एक जना निकै गम्भीर अवस्थामा रहेका छन् । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १ : ५८ बजे

मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा कालोपत्र गर्न

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं – शुक्रबार नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ ।

ग्यास्ट्रिक भनेर नझुक्किनुस्, त्यो हृदयाघात पनि हुन सक्छ  

काठमाडौं– के तपाईंलाई छाती डम्म हुने वा पोल्ने समस्या छ

सशस्त्र प्रहरीद्वारा ठोरीबाट ९१ केजी गाँजा बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले पर्साको ठोरी गाउँपालिकाबाट अवैध

सञ्चारमन्त्री खरेलको पहलमा पत्रकार सुरेश रजक सहिद घोषणा

काठमाडौं– विसं २०८१ चैत १५ गते चन्द्रागिरिस्थित निवासमा पाँचारे भोजका