त्रिचन्द्रमा एमाले निकट अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

त्रिचन्द्रमा एमाले निकट अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरू)


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिचन्द्र बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ । 

स्वतन्त्र उम्मेदवारी दिएका नेविसंघका बागी उम्मेदवार विवेक बानियाले आइतबार राति विभिन्न माग राख्दै तालाबन्दी गरेपछि ‘ताला संघ, चुनाव हुनदेउ’ भन्दै क्याम्पसमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको हो ।  

आगामी चैत ५ गते अर्थात भोली स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुदैँछ । तर, अहिले निर्वाचनको पूर्वसन्ध्यामा आइपुग्दा विद्यार्थी संगठनहरू तालाबन्दी गर्ने, तोडफोड गर्ने तथा निर्वाचन बिथोल्ने गतिविधिमा लागेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १ : ५४ बजे

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को