त्रिवि क्रिकेट मैदानमा एकसाथ बन्दै प्याराफिट र फ्लड लाइट (तस्बिरहरू) | Khabarhub Khabarhub

त्रिवि क्रिकेट मैदानमा एकसाथ बन्दै प्याराफिट र फ्लड लाइट (तस्बिरहरू)


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको प्रतिवद्धताअनुसार त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा पूर्वाधार निर्माण तीव्र भएको छ । अहिले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माणका दुवै कामले गति लिएका छन् ।

निर्माणको जिम्मेवारी लिएको कम्पनीले तीव्र गतिमा निर्माण अघि बढाएको हो । यो संरचना निर्माणका लागि बीकेओआई-बीकेओई-केसीडीसी-बीआईजेआईले ले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का लिएको थियो ।

अहिले त्रिवि क्रिकेट मैदानमा पूजाआजासहित निर्माणलाई तीव्र बनाइएको हो ।

हेर्नुहोस् तस्बिरहरु :



प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  २ : २४ बजे

आज २०८२ साल भदौ २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद