कुमारी बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’ मा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन  « Khabarhub

कुमारी बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’ मा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन 


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । 

ग्लोबल मनी वीक २०२५ को (थिंक बिफोर यू फलो, उइस मनी टुमोरो) भन्ने विषयवस्तुलाई आत्मसाथ गर्दै,  बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । 

डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग फिनफ्लुएन्सरहरू (वित्तीय प्रभावकारीहरू) को प्रभाव, र एआईको प्रवेशले सर्वसाधारण, विशेष गरी युवालाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा, बैंकले सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पुर्‍याउने उद्देश्य राखेको छ । 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ४ : ४४ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा