प्रभु साहले गरे ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार « Khabarhub

प्रभु साहले गरे ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले संसद्मा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन् ।  

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम औचित्यहीन रहेको भन्दै बहिष्कार गरेको साहले बताए । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बहिष्कार गरेपछि संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद साहले सांसदले सोधेको प्रश्नको जवाफै नदिएको औचित्यहीन प्रश्नोत्तर कार्यक्रम हटाउन माग समेत गरेको उनले बताए । 

संसद्को कार्यसूचीबाट हटाउन माग गर्दा पनि नहटेपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बहिष्कार गरेको उनको भनाइ छ ।  

सांसद साहले प्रधानमन्त्रीले साना दलका सांसदलाई हेपेको समेत बताए  । 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ४ : ५६ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण