दलित परिवारको घर भत्काएको विरोधमा ‘अर्धनग्न’ निस्किए युवा (तस्बिरहरू) « Khabarhub

दलित परिवारको घर भत्काएको विरोधमा ‘अर्धनग्न’ निस्किए युवा (तस्बिरहरू)


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जातीय भेदभावविरुद्ध सक्रिय केही युवाहरूले शुक्रबार काठमाडौंमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।

सिरहाको औरही गाउँपालिका-५ निवासी दीपक मरिक (डोम) परिवारको घर महायज्ञका नाममा भत्काइएको विरोधमा युवाहरूले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

उक्त प्रदर्शनमा ‘दलितका लागि दलित अभियान’, नेपालका सदस्यहरू सहभागी थिए । प्रदर्शनमा सहभागीले निषेधित क्षेत्र तोडेर संसद् भवनमा छिर्ने कोसिस गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ३ : ४२ बजे

टी–२० विश्वकप : सेमिफाइनलमा पुग्न भारतलाई वेस्टइन्डिजले दियो १९६ रनको लक्ष्य

काठमाडाैं – भारत टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न वेस्टइन्डिजविरुद्ध १९६ रनको

इरानले भन्यो– नयाँ नेता चयन प्रक्रिया सुरु भयो

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास आराघचीले देशले संवैधानिक प्रक्रिया सुरु गरिसकेको

निर्वाचन सुरक्षाका लागि एसएसपी सोमेन्द्रलाई दोलखा खटाइयो

काठमाडौँ – निर्वाचन केन्द्रित सुरक्षाका लागि एसएसपी सोमेन्द्र सिंह राठौरलाई

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ – अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

आचारसंहिता पालनामा मानवअधिकार आयोगले उठायो गम्भीर

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले ४२ जिल्लाको स्थलगत अनुगमनका आधारमा