मधेश प्रदेशसभा अगाडि स्वास्थ्यकर्मीको धर्ना | Khabarhub Khabarhub

मधेश प्रदेशसभा अगाडि स्वास्थ्यकर्मीको धर्ना


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेश प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीले प्रदेशसभा अगाडि धर्ना दिएका छन् । 

स्थानीय सेवा ऐनमा भएको त्रुटिका कारण स्तरवृद्धि रोक्का भएको भन्दै उनीहरू धर्ना बसेका हुन् । जनकपुरस्थित प्रदेशसभाको सचिवालयमा धर्ना बस्न गएका उनीहरूलाई ठूलो संख्यामा रहेका सुरक्षाकर्मीले सचिवालय परिसर बाहिरै रोकेका थिए । 

माग पूरा नभए चैत १६ देखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि अनिश्चितकालिन धर्ना बस्ने उनीहरूले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ४ : ०२ बजे

कागतीमा खटिरे र ढुसीजन्य समस्या

चितवन– जिल्लामा लगाइएका कागती खेतीमा क्याङ्कर (खटिरे)र ढुसीजन्य रोगको समस्या

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

तनहुँ– मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा

‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी 

काठमाडौँ  – नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग

कक्षा १२ को नतिजा : नतिजा ९ प्रतिशतले सुधार हुँदा अंग्रेजीमा ६६ हजार ननग्रेडेड

काठमाडौं- गत वैशाखमा सञ्चालित क्षा १२ को परीक्षाको नतिजा आएको

गण्डकीमा ८९ प्रतिशत रोपाइँ

गण्डकी– गण्डकी प्रदेशमा हालसम्म ८९ प्रतिशत रोपाइँ भएको छ ।