अङ्गोलामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या ३०० पुग्यो « Khabarhub

अङ्गोलामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या ३०० पुग्यो


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

लुआन्डा – अफ्रिकी मुलुक अङ्गोलामा हैजाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ३१३ पुगेको छ । भने आठ हजार १४१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार मात्र, अङ्गोलामा १५ नयाँ मृत्यु रेकर्ड गरियो, जुन जनवरीको सुरुमा प्रकोप सुरु भएदेखिको दोस्रो उच्च एकल दिनको सङ्ख्या हो । मार्च १५ मा १७ जनाको मृत्यु भएको रिपोर्ट गरिएको थियो ।

राष्ट्रिय राजधानी लुआन्डा बाहेक कुआन्जा नोर्टे र बेन्गुएला राज्यहरूमा पनि केसहरू बढेका छन् ।

बिहीबार लुआन्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्री सिल्भिया लुटुकुटाले नौ लाख २५ हनजार २६ जनालाई खोप लगाइएको र लक्षित जनसङ्ख्याको ८६ प्रतिशतलाई समेटिएको बताउनुभयो ।

सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्रमा ७७ वटा हैजा उपचार केन्द्र र ६४ वटा ओरल रिहाइड्रेसन केन्द्र स्थापना गरेको उनले थपे ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १० : २२ बजे

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले