आगलागी नियन्त्रण भएपछि सुचारु भयो हिट थ्रो विमानस्थल « Khabarhub

आगलागी नियन्त्रण भएपछि सुचारु भयो हिट थ्रो विमानस्थल


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

लण्डन – विमानस्थल नजिकै आगलागी भएका कारण रोकिएको लन्डनको हिट थ्रो विमान स्थलबाट फेरि उडान सुरु भएको छ।

युरोपको सबैभन्दा व्यस्त विमानस्थल मानिएको हिट थ्रोको नजिकै एक दिन अघि लागेको आगोका कारण धेरै यात्रु अलपत्र परेका थिए।

शनिवार पूर्ण रूपमा सेवा दिन एयरपोर्ट सफल हुने अनुमान गरिएको छ।

आगलागीको कारण पत्ता लगाउन आतङ्कवाद विरोधी प्रहरी निकाय सक्रिय रहे पनि अहिलेसम्म आगलागीमा कसैको संलग्नता देखिएको छैन।

शनिबार बिहान हिट थ्रोमा पुग्ने गरी ६ वटै महादेशबाट त्यसतर्फ विमानले उडान भरिसकेका छन्। हङकङ, जोहन्सबर्ग र साओपावलोबाट ब्रिटिस एयरवेजका विमान त्यसतर्फ गइरहेका छन्।

विमानस्थल सुचारु हुने क्रममा सबै भन्दा पहिलो शुक्रबार करिब ११ बजे ब्रिटिस एयरवेजको विमान साउदी अरेबियाको रियादतर्फ गएको थियो। ब्रिटिस एयरवेजले शनिबारका ८५ प्रतिशत उडान हुने जनाएको छ। साथै केही डिले हुने पनि जनाएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ५ : ५५ बजे

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

झापा– जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा

जेन-जी उमेरका सांसदलाई प्रधानमन्त्रीले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि

अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय

बेलायतबाट आधारभूत सैन्य तालिम लिएका गौरव शमशेर राजदूत बनेर त्यहीँ जाँदै

काठमाडौं- सरकारले पूर्वप्रधानसेनापति गौरवशमशेर राणालाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस

विदेशी चलखेलले राष्ट्रियता जोखिममा : माधव नेपाल

काठमाडौं– नेकपाका सह-संयोजक माधव कुमार नेपालले देश हाल ठूलो सङ्कटमा