दक्षिण अमेरिकी विश्वकप छनोट : इक्वेडर दोस्रो स्थानमा | Khabarhub Khabarhub

दक्षिण अमेरिकी विश्वकप छनोट : इक्वेडर दोस्रो स्थानमा


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अमेरिकी राष्ट्रको विश्वकप छनोटको खेलमा इक्वेडरले भेनेजुएलालाई २–१ ले हराएको छ । इक्वेडरका लागि दुवै गोल इनर भ्यालेन्सियाले गरे ।

खेलको ३९ औँ मिनेटमा पहिलो गोल गरेका भ्यालेन्सियाले ४६ औँ मिनेटमा दोस्रो गोल गरे। भेनेजुएलाका लागि इन्जुरी समयमा झोन्डर काजिजले गोल गरे ।

उनको प्रहार विपक्ष गोल रक्षकले बचाएपछि भ्यालेसन्सया ह्याट्रिक गर्नबाट चुके । जितपछि इक्वेडर दोस्रो स्थानमा उक्लेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ६ : ५० बजे

इजरायलका मजदुर युनियनमा भ्रष्टाचार : अनुसन्धान भइरहेको प्रहरीको दाबी

जेरुसलेम – इजरायली प्रहरीले मजदुर युनियन भ्रष्टाचारको अनुसन्धानमा दर्जनौं व्यक्तिलाई

धुवाँ फाल्ने गाडी अब ट्राफिकको कब्जामा : कसरी हुन्छ कारबाही ?

काठमाडौं – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै

एउटै वडामा पाँच जलविद्युत् आयोजना

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने नारच्याङ भएर बग्ने

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक १८ गते मंगबार। कात्तिक