फ्रान्सेली महिला लिग : पिएसजीविरुद्ध साम्बाको दुई गोल « Khabarhub

फ्रान्सेली महिला लिग : पिएसजीविरुद्ध साम्बाको दुई गोल


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्सेली महिला लिगको बलियो टिम पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्ध सावित्रा भण्डारी ‘साम्बा’ले दुई गोल गरेकी छन् ।

साम्बाले उनी सम्मिलित एन अभान्ट ग्वेङगाम्पको तर्फबाट दुई गोल गरेकी हुन् । उनको दुई गोलले टिमको हार भने टार्न सकेन ।

शुक्रबार घरेलु मैदानमा भएको खेलमा ग्वेङगाम्प पिएसजीसँग ६–२ गोलले पराजित भएको हो । ग्वेङगाम्पकाका लागि सावित्राले २२ औँ र ८८ औँ मिनेटमा गोल गरेकी हुन् ।

यो सिजन साम्बा संलग्न ग्वेङगाम्पले राम्रो प्रदर्शन गर्न सकेको छैन । १८ मा उनको टोलीले १७ खेल‌ गुमाएको छ । पिएसजी तालिकाको दोस्रो स्थानमा छ भने ग्वेङगाम्प पुछारमा छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ७ : १२ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु