युरोपको विश्वकप छनोट: इंग्ल्यान्ड, पोल्यान्ड र फिनल्यान्डको जित « Khabarhub

युरोपको विश्वकप छनोट: इंग्ल्यान्ड, पोल्यान्ड र फिनल्यान्डको जित


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली देशको विश्वकप छनोटमा इंग्ल्यान्डले सफलता पाएको छ। समूह ‘के’को खेलमा इंग्ल्यान्डले अल्बानियालाई २-० ले हरायो। इंग्ल्यान्डका लागि माइक लेविस स्केली र हेरी केनले गोल गरे।

यसैगरी डारियो सिट्सको गोलमा लाट्सभयाले एन्डोरासँगको खेलमा १-० को सफलता पायो। समूह एचको खेलमा बोस्निया हर्ज गोभिनाले रोमानियालाई १-० ले हरायो। विजयी टोलीका लागि आर्मिन जिजोभिकले गोल गरे। साइप्रसले सान मारिनोसँगको खेलमा २-० को सफलता पायो। साइप्रसको जितमा लोनिस पिटास र आन्द्रे नियोकिस काकुलिसको गोल समावेश थियो।

समूह ‘जी’को खेलमा रोबर्ट लेडवास्कीको गोलमा पोल्यान्डले लिथुवानियालाई १-० ले हरायो। अर्को खेलमा फिनल्यान्डले माल्टालाई सोही गोल अन्तरले हरायो। फिनल्यान्डका ओलिभर आटम्यानले गोल गरे।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ८ : ३६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल