श्रीमान्, प्रहरीले लगेको मोबाइल फिर्ता पाउँ ! « Khabarhub

श्रीमान्, प्रहरीले लगेको मोबाइल फिर्ता पाउँ !


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– मुकुम्लुङ बचाऊ आन्दोलनका पक्षधरहरुका साथबाट ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका प्रहरीले दर्जनौं मोबाइल फोन जफत गरी फिर्ता नदिएको भन्दै जिल्ला अदालतमा निवेदन परेको छ ।

आन्दोलनमा लागेको अभियोगमा पक्राउ गरी २७ दिनसम्म हिरासतमा राखिएका १८ जनाको साथबाट प्रहरीले मोबाइल जफत गरेर फिर्ता नदिएको निवेदनमा उल्लेख छ ।

चैत ७ गते अदालतबाट धरौटीमा रिहा भएपछि उनीहरुले प्रहरी प्रमुखसँग मोबाइल फिर्ता मागेका थिए । तर, ती मोबाइल सेटहरु अदालतमा पेश गरिएको जवाफ पाएपछि जिल्ला अदालतमा उक्त मोबाइदल फिर्ता पाउँ भन्दै १३ जनाले चैत ८ गते सामुहिक निवेदन दिएका हुन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ७ : ५६ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्