फ्रान्स नेसन्स कपको सेमिफाइनलमा « Khabarhub

फ्रान्स नेसन्स कपको सेमिफाइनलमा


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्राइबेकरमा क्रोएसियालाई ५-४ ले हराउँदै फ्रान्स युरोपेली नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलको पहिलो लेगमा २-० ले पराजित फ्रान्सले आइतबार राति भएको खेलमा सोही अन्तरको जित हात पारेको हो।

अतिरिक्त समयमा कुनै गोल नभएपछि भएको टाइब्रेकरमा फ्रान्सले ५–४ ले नतिजा आफ्नो पक्षमा पारेको थियो। दोस्रो लेगमा फ्रान्सका लागि माइकल ओलिसे र ओसमाने डेम्बेलेले गोल गरे।

टाइब्रेकरमा फ्रान्सका गोलरक्षक माइक मागनानले मार्टिन बाटुरिनाको प्रहार बचाएका थिए।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ९ : ३७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल