ब्रोकर नम्बर १०१ कारबाहीमा, ३ दिनसम्म शेयर किनबेच गर्न नपाउने « Khabarhub

ब्रोकर नम्बर १०१ कारबाहीमा, ३ दिनसम्म शेयर किनबेच गर्न नपाउने


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडों– ब्रोकर नम्बर १०१ अर्थात एप्पल सेक्युरिटिज प्रा.लि तीन दिनका लागि कारबाहीमा परेको छ । तोकिएको समयभित्र राफसाफ तथा फछर्यौट (शेयर बेचेको वा किनेको रकम लिने वा दिने) नगरेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ३ दिनका लागि कारबाही गरेको हो। 

नेप्सेका सुपरीवेक्षण शाखाका वरिष्ठ अधिकृत सन्तोष आचार्यका अनुसार सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आइतबार पठाएको पत्र अनुसार कारबाही गरिएको हो । 

उक्त ब्रोकरको माध्यमबाट ३ दिनसम्म कुनैपनि शेयर किनबेच गर्न पाउने छैन । त्यसमा भएकाले ग्राहकले पनि उक्त ब्रोकर प्रयोग गर्ने पाउने छैनन् ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  २ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना